प्रहरीका तीन डीआईजीको सरुवा, मधेसमा लालमणि
बुधबार, २६ भदौ २०८१, १८ : ०८
काठमाडौँ । गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ ।
डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल मधेस प्रदेशमा कार्यरत थिए ।
अर्का डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण