गेमिङतर्फ थप कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट
शुक्रबार, २८ भदौ २०८१, १० : १७
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले गेमिङ एकाईबाट थप कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । ६९ अर्ब डलरको मर्जर सम्झौता पछि कम्पनीले अर्को चरणमा कर्मचारीहरू निकाल्न थालेको हौ । यसबाट विश्वभर कम्पनीको कर्पोरेट र सपोर्टिङको काम गर्ने कर्मचारीहरू प्रभावित हुने बताइएको छ ।
कम्पनीले जनवरीमा १ हजार ९०० कर्मचारीलाई कामबाट निकालेको थियो भने एक्टिभिजन–ब्लिजार्ड किन्नु अघि मेमा चार वटा स्टुडियो बन्द गरेको थियो ।
कम्पनीले गेमिङ एकाईबाट करिब ३ प्रतिशत कर्मचारी निकाल्ने १० वर्षसम्म एक्सबक्सका प्रमुख रहेका फिल स्पेन्सरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण