तस्बिरमा हेर्नुहोस् पल्सर स्पोर्ट्स अवार्ड
काठमाडौँ । विभिन्न विधामा अवार्ड वितरण गर्दै ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रमबाट वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले जिते भने पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले जितिन् ।
यसैगरी वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड कराँते खेलाडी एरिका गुरुङले जितिन् भने पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितिन् ।
यसैगरी ‘स्पेशल अवार्ड’ भलिबलकर्मी कुमार राईले पाए ‘स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ कोरियन खेल पत्रकारले जिते ।
यसैगरी हेमन्त पाल वर्षको सर्वोत्कृष्ट युवा खेलाडी भने भने महिला कबड्डी टोली उत्कृष्ट घोषित हुँदा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरियो ।
_zjYFPZZX5v.jpg)
_UnjlpC3Eqx.jpg)
_0OPTD0hkiT.jpg)
_sTZUWYXH3r.jpg)
_LPLDBrmTRt.jpg)
_gn1p3hUTqU.jpg)
_DKZnPF7jv4.jpg)
_bNuTyavcJ7.jpg)
_KLbHQLKijA.jpg)
_nFOhKj7oe2.jpg)
_siaeWBsq8c.jpg)
_wI3fIwj72u.jpg)
_mXI2YmkMh6.jpg)
_4T2UAPXf7u.jpg)
_KWcyA7HcGk.jpg)
_YojxYoyFRO.jpg)
_5gqiOzgaSR.jpg)
_tPbWHVF0rg.jpg)
_EL4UvkabCk.jpg)
_A86yqiRg9e.jpg)
_pAJQnInuwp.jpg)
_yeahMRZwo1.jpg)
_Uq75vUrOig.jpg)
_ZaI3CfLvcQ.jpg)
_eSi55fBInE.jpg)
_sTzNyfBI1X.jpg)
_R3gmTmlphw.jpg)
_NE9oxYtRmN.jpg)
_uajdokIdBB.jpg)
_RtV7o4nIBJ.jpg)
_XqNJZThgiv.jpg)
_enagStq1Xc.jpg)
_fcupzFziyE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण