खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ
आइतबार, ३० भदौ २०८१, १४ : ४२
काठमाडौँ । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित चटकपुरबाट ४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई खैरो हेरोइन कारोबार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा टिकपुर घर भएका २४ वर्षीय सुमित थारु, कञ्चनपुर घर भएका ३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का छन् । उनीहरूको साथबाट २ ग्राम ६१ मिलिग्राम लागुऔषध खैरो हेराइन बरामद गरिएको डीएसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण