धोबिखोलमा खसेको ट्याक्सी सशस्त्रले निकाल्यो
सोमबार, ३१ भदौ २०८१, ११ : १८
काठमाडौँ । अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आइतबार साँझ बा.२ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो । दुई जना गोताखोर सहितको टोलीले नदीबाट ट्याक्सीलाई निकालेको डीएसी खड्काले जानकारी दिए ।
ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई घटना भएको केहि मिनेटमै प्रहरीले उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण