मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी

पोखरा । गण्डकी प्रदेश सरकारले पटक– पटक पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन दियो । मिटरमा यात्रा गर्न पाउने अधिकार यात्रुको छ । तर ट्याक्सीवालाहरू घाटा हुने भन्दै मिटर चलाउन मान्दैनन्...