एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा
शुक्रबार, ०४ असोज २०८१, १७ : ३७
काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ ले १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
लाभांश प्रयोजनका लागि दुवै फन्डले असोज ११ गते बुक क्लोजको मिति तय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण