‘अजम्बरी माया’मा बिना र प्रभातको रोमान्स
बिहीबार, १० असोज २०८१, ११ : २४
काठमाडौँ । डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानो वादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको सङ्गीत रहेको गीतमा डा. पाण्डेकै शब्द तथा स्वर छ ।
गीतमा रोशन थापाले सङ्गीत संयोजन गरेका हुन् । गीतमा सारङ्गी, मादल, बाँसुरी र झ्याली जस्ता पारम्परिक नेपाली बाजाहरूको सम्मिश्रण छ ।
बिना राउत र प्रभात पाल ठकुरीको अभिनय रहेको गीतको भिडियो निर्देशन राजु भट्टले गरेका हुन् । भिडियो सुरेन्द्र बसेलको कोरियोग्राफी, उमेश बहादुर शाहको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण