राप्ती विज्ञान प्रतिष्ठानको विकासमा सबैले पहल गर्नुपर्छ : कोइराला
बिहीबार, १० असोज २०८१, १२ : २३
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । आज अस्पतालको अवलोकन गर्र्दै डा.कोइरालाले अस्पतालको सेवा बिस्तार गरेर स्थानीयको स्वास्थ्यमा थप सेवा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पूर्वाधार विकासमा पूर्ण रूपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कृष्णकिशोर घिमिरे, कांग्रेस दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगी लगायतले अस्पतालको अवलोकन गरेका थिए ।
अस्पतालको सेवासहित भौतिक पूर्वाधारको विस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण