प्रतिकुल मौसम
अवतरणका क्रममा ‘मिसएप्रोच’ भएपछि थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै
शुक्रबार, ११ असोज २०८१, १२ : ५५
काठमाडौँ । थाइ एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि बारा जिल्लाको आकाशमाथि फन्को मारिरहेको छ ।
खराब मौसमका बाबजुद विमानस्थलमा अवतरणको प्रयास गरेको विमानलाई ‘मिस एप्रोच’पछि पाइलटले ‘ओभरसुट’ गरी फर्काएका हुन् ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए । ‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ ।’
यसअघि आजै कतार एयरलाइन्सको विमान पनि खराब मौसमका कारण निकैबेर ‘होल्ड’ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण