पहिलो ‘मिसेस पुर्वेली आइकन’ बनिन् इटहरीकी रेनुका
सोमबार, १४ असोज २०८१, १० : ३०
काठमाडौँ । पहिलो ‘मिसेस पुर्वेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले जितेकी छन् । उनले उपाधिका साथमा ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँ समेत हात पारेकी छन् ।
कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले उनलाई पुरस्कार प्रदान गरिन् । श्रेष्ठले पब्लिक च्वाइस अवार्ड समेत हात पारेकी छन् ।
प्रतियोगितामा झापाकी मुना बजगाईँ फस्ट रनरअप चुनिदा धनकुटाकी दीपिका भट्टराई सेकेन्ड रनरअप भए । बजगाईँले मिसेस इन्टेलेक्च्युअल र भट्टराईले मिसेस पर्सनालिटीको सबटाईटल पनि हात पारे ।
प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् । प्रतियोगिता ओपन स्पेसले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’, देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण