तस्बिरमा यस्तो देखियो ‘बेहुली फ्रम मेघौली’ प्रिमियर
काठमाडौँ । आजबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बुधबार साँझ प्रिमिएर गरिएको छ । क्यूएफएक्सको भक्तपुरमा भएको प्रिमियर फिल्मको टीम र कलाकर्मीको बाक्लो उपस्थिति थियो ।
प्रिमियर अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का ट्र्याक्टर हाँकेर प्रवेश गरेकी थिइन् । उनले फिल्ममा पनि ट्र्याक्टर हाँकेको दृश्य छ ।
प्रिमियरमा उपसभामुख इन्दिरा राना, हरिवंश आचार्य, निरुता सिंह, आना शर्मा, सुशान्त केसी, दीपेन्द्र के खानाल, प्रदीप भट्टराई लगायतको पुगेका थिए ।
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको हो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण