राष्ट्र बैंकले विभिन्न पदमा माग्यो करार कर्मचारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । शुक्रबार राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नेगरी खरिद अधिकृतदेखि रक्षकसम्मको माग गरेको हो ।
यस अनुसार २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५ जना ४ जनाको माग गरिएको छ ।
छ महिना अवधिको लागि हुने उक्त करार नियुक्तिका लागि ४५ वर्ष ननाघेका व्यक्तिहरु आवद्ध हुन सक्नेछन् । नियुत्तmि कर्मचारीलाई राष्ट्र बैंकको केन्द्रीय र जुनसुकै शाखा कार्यालयमा खटाउन सकिने उल्लेख गरिएको छ ।
यस अनुसार २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५ जना ४ जनाको माग गरिएको छ । त्यसमध्ये रक्षक, सिपाही र पिपाका लागि नेपाली सेनाका निवृत्त कर्मचारी अनिवार्य गरिएको छ । ड्राइभरका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण