फरक फरक स्थानमा तीन जना मृत अवस्थामा फेला
आइतबार, २० असोज २०८१, १२ : १५
काठमाडौँ । स्याङ्जा, सिन्धुपाल्चोक र मोरङमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-९ स्थित पुरानो संचयकोष अफिसको भवनको पेटिमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण