अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
आइतबार, २० असोज २०८१, १५ : ५९
काठमाडौँ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ । फिल्म मंगलबार अक्टोबर ८ मा यसै मार्फत वर्ड प्रिमियर हुन लागेको हो ।
निरञ्जन प्रधानको निर्देशन रहेको फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, श्रेष्ठ खड्का, अलिसा शर्मा, विकास लामिछाने लगायत कलाकारको मुख्य भूमिका छ ।
क्राइम तथा सस्पेन्स जनराको यो फिल्मको कथा बाबुराम निरौलाले लेखेका छन् । स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको निर्माणमा बनेको यो फिल्मका निर्माता सुगम आचार्य र निरन्जनले प्रधान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण