सुनको गहना खरिदमा रिद्धि सिद्धिको छुट धमाका, ज्याला झन् घट्यो
काठमाडौँ । राजधानीको विशालबजारमा रहेको श्री रिद्धि सिद्धि ज्वेलर्स ले दसैँको अवसरमा ‘ज्यालामा छुट धमाका’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको रिद्धि सिद्धिले अब ५.९९ प्रतिशत ज्यालामै सुनका गहना बिक्री गर्ने घोषणा गरेको हो ।
सुन चाँदी व्यवसायीहरूको तीव्र विरोधका बीच रिद्धि सिद्धिले पहिलो पकटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो ।
अहिले आएर दसैँको मुखमा रिद्धि सिद्धिले थप सहुलियत दिएको हो ।
रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार आजदेखि असोज २४ गतेसम्म यो अफर लागू हुनेछ । यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिलेको बताए । विशालबजारस्थित पसल नम्बर १ र १० मा श्री रिद्धि सिद्धि ज्वेलर्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण