सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा राहत सहयोग
मङ्गलबार, २२ असोज २०८१, १४ : ०५
काठमाडौँ । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।
मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटार रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पनि मंगलबार नै पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ राहत कोषमा जम्मा गर्न चेक हस्तान्तरण गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण