मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासी व्यवस्थापन र राहतका सम्बन्धमा यस्तो छ कांग्रेसको विशेष निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सुकुमबासी बस्तीहरूबाट बलपूर्वक विस्थापित गरी होल्डिङ सेन्टर र अस्थायी आश्रयस्थलमा राखिएका नागरिकहरूको अवस्था कष्टकर र अमानवीय रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको...