‘कस्तो हो यो माया’मा ईश्वर र फरिताको रोमान्स
बुधबार, २३ असोज २०८१, ११ : २०
काठमाडौँ । कला, संस्कृति र माटोको माया हुनेले संसारको जुनै स्थानमा रहेपनि केही न केही गरिरहेको हुन्छ । यस्तै विदेशमा बसेर गीतसङ्गीत बेलाबेलामा सार्वजनिक गर्दे आएका फिल्म निर्माता तथा अभिनेता ईश्वर थापाको नयाँ गीत ‘कस्तो हो यो माया’ सार्वजनिक भएको छ ।
पछिल्लो समय क्यानडामा रहँदै आएका उनले यो गीतको भिडियो पनि त्यहाँको रमणीय वातावरणमै बनाएका छन् । भिडियोमा ईश्वर थापा र फरिता खड्काको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन हेरुका लामाले गरेकी हुन् ।
ईश्वर थापाको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा गीतमा निशान भट्टराईले स्वर र पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण