सुनचाँदी धितोमा दिइने ऋणमा राष्ट्र बैंकले तोक्यो सीमा
बुधबार, २३ असोज २०८१, १३ : २७
काठमाडौँ । सुनचाँदी धितो राखेर प्रवाह हुने ऋणमा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
संशोधित व्यवस्था अनुसार एउटै ग्राहकका नाममा ५० लाख रुपैयाँ भन्दा धेरैको सुनचाँदी कर्जा प्रवाह गर्न पाइँदैन । यसअघि यसमा कुनै सीमा कायम गरिएको थिएन ।
यदि कुनै व्यक्तिको नाममा सोभन्दा धेरैको कर्जा प्रवाह भएको रहेछ भने पनि २०८३ असार मसान्तसम्म सो सीमाभित्र ल्याइसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण