सहकारी ठगी प्रकरण
अदालत परिसरमा रविले भने– म न्याय प्रक्रियालाई सघाउन आएको छु
आइतबार, ०४ कात्तिक २०८१, १३ : ५८
१
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’ उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए ।
रविले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने समेत बताए । उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ।’
लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहने समेत बताए । उनले भने, ‘यो सरकार नढले सम्म जनता जाग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण