जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्ने
सोमबार, ०५ कात्तिक २०८१, १३ : १३
जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् ।
त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण