‘आफ्नै स्वार्थ’मा सुवास र गीताश्रीको अभिनय
मङ्गलबार, ०६ कात्तिक २०८१, १० : ५३
काठमाडौँ । ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द र राजन कार्कीको सङ्गीत रहेको गीत ‘आफ्नै स्वार्थ’ सार्वजनिक भएको छ । पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धहरूलाई साक्षी राखेर गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा सुवास गजुरेल, गीताश्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दीपेश घिमिरे,सरिता कठायत, सम्राट दास, सरिता ढुंगाना, अग्नि सुवेदी, रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय छ ।
भिडियो रोशन दासले निर्देशन गरेका हुन् । भिडियोमा युवाहरु स्वार्थी हुँदा बुद्धबृद्धामा परेको प्रभाव देखाइएको छ । हरि प्रसाद ढकालले छायाङ्कन, फुर्बा लामाको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण