छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, ०६ कात्तिक २०८१, १४ : ०९
बुटवल । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ । सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ ।
सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले कास्की जिल्ला अदालत अगाडि पीडित रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् ।
प्रहरीले सरकार वकिलको कार्यालय अगाडिको विरोध गर्न नदिएपछि अदालत अगाडि पुगेर विरोध गरेको पीडित संर्घष समितिले संयोजक विजय नेपालले बताए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण