कर्णालीका मुख्यमन्त्री भन्छन्– सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाइ बदल्नुपर्छ
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : ०२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।
सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणालाई बदल्नुपर्ने उनको भनाइ छ । बदल्न नसकिए अवस्था पनि नबदलिने उनले बताए ।
‘योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानुन बनाएर व्यवस्थित गर्ने अभियानमा लागेका छौँ,’मंगलबार बेलुका रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’पहुँचको भरमा योजना ल्याएर जथाभाबी गर्ने प्रवृत्तिलाई मेरो नेतृत्वको सरकारले रोक्ने छ ।’
सरकारी योजना छनौट गर्दा जनताले राहत महसुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरी योजना छान्ने प्रवृत्तिलाई आफूले रोक्ने अभियानमा लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण