‘मेरी आम्मै’ सिरियल ल्याउँदै बान्द्रे
मङ्गलबार, १३ कात्तिक २०८१, २० : ०८
काठमाडौँ । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।
उनले ‘मेरी आम्मै’ नामक नयाँ सिरियल ल्याउन लागेका हुन् । सिरियल आगामी शनिबार (कात्तिक १७) देखि आउने उनले बताए ।
बान्द्रेकै लेखन र निर्देशन रहने सिरियलमा उनको अलवा ‘मेरी बास्सै’की मैयाँ अर्थात सुनिता गौतमको पनि अभिनय रहनेछ । ‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी–भाइको भूमिकामा थिए ।
बान्द्रेका अनुसार उनले यो सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट ल्याउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण