काठमाडौँ । दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।
_7x7nrkMOun.jpg)
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
_Ps7VOhAITo.jpg)
तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् । भाइटीकाको शुभ साइत ११:३७ बजे भएपनि बालगोपालेश्वर मन्दिर बिहानै खुलेको छ ।
_PW2DOu7Ebq.jpg)
_vo3T9isY82.jpg)
_ASMnBcC320.jpg)
_5JOfF8jRQ8.jpg)
_F1KLiwfUP0.jpg)
_IIMv92IVow.jpg)
_8AnB7YVzn6.jpg)
_sx1dHM60EA.jpg)
_8QrZGQijZX.jpg)
_gqR9OjfVAt.jpg)
_n5LLhjx5Yb.jpg)
_52ZhNCTS90.jpg)
_tuPeAnji5T.jpg)
_Njr8rpGe49.jpg)
_zLkfcBZAmY.jpg)
_4IY3QYkLuG.jpg)
_AsPd0fZduf.jpg)
प्रतिक्रिया