तिहारमा करिब ४० करोड रुपैयाँको फूलमालाको कारोबार
मङ्गलबार, २० कात्तिक २०८१, १८ : ३६
काठमाडौँ । देशभर तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । यस अवधिमा ३५ लाख रुपैयाँ बराबरको सयपत्रीको माला र ५ लाख रुपैयाँ बराबरको गोदावरी र मखमली फूलको मालाको कारोबार भएको हो ।
फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का पूर्व अध्यक्ष मीनबहादुर तामाङले भने, ‘यस पटक स्वदेशी फूलमालामा मात्रै तिहार मनाइएको छ । थोरै अभाव भयो तर ३५ लाख रुपैयाँ बराबरको सयपत्री मालाको कारोबार भएको छ भने ५ लाख रुपैयाँको गोदावरी र मखमली फूल खपत भयो ।’ तामाङले यस पटक २० देखि २५ प्रतिशत फूलमालाको कारोबार वृद्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण