भक्तपुर । सूर्यविनायक–७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा...