चालु आर्थिक वर्षका लागि ४ लाख मेट्रिक टन रासायनिक मलको टेन्डर
बुधबार, २१ कात्तिक २०८१, १७ : ३१
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आयात गर्न टेन्डर गरेको छ । मन्त्रालयले रासायनिक मलको सहज आपूर्ति तथा बिक्री वितरणका लागि चालु आर्थिक वर्षमा ४ लाख ६० हजार मेट्रिक टन मलको टेन्डर गरेको हो ।
मन्त्रालयले गत वर्षको मौज्दात मल गरी १ लाख २९ हजार मेट्रिक टन बढी मल यो वर्ष विक्री गरि सकेको जनाएको छ ।
यस यस वर्ष धान रोपाइँका समयमा मलको अभाव भएको थिएन । आगामी गहुँ सिजनमा पनि मलको अभाव नहुने गरी काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण