सुनसहित एक जना पक्राउ
सोमबार, २६ कात्तिक २०८१, १६ : १४
काठमाडौँ । प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ३ सय ५६ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउका २७ वर्षीय कनैया लाललाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु.२ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण