डेडिकेटेट र ट्रकं लाइन विवाद
प्राधिकरण सञ्चालक समितिको बैठक : उद्योगमा लाइन जोड्ने प्रमुख एजेन्डा
मङ्गलबार, २७ कात्तिक २०८१, १४ : ४२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजे बोलाइएको बैठक साढे २ घण्टाभन्दा बढी ढिला गरी दिउँसो २ बजेपछि सुरु भएको हो ।
आजको बैठकको मुख्य एजेन्डा उद्योगमा काटिएको लाइन जोड्ने विषय छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा लाइन जोड्ने, १५ दिनभित्र टीओडी मिटरका आधार महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण