आज कति छ सुनचाँदीको मूल्य ?
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २३
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेर कारोबार भएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रुपैयाँ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण