रबिनको ‘तिमी हिँड्ने बाटो’मा बिनाको अभिनय
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ३५
काठमाडौँ । मोडल बिना राउतको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक भएको छ । भिडियोमा बिनालाई अभिनयमा साथ रबिन बर्तौलाले दिएका छन् । भिडियोमा बिना र रबिन प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् । गायक रबिन पेशले सिभिल इन्जिनियर हुन् ।
अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरेका हुन् । विशाल थापाको छायांकन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् । भिडियो गायक रबिनकै अफिसियल च्यानलबाट बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण