सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, चाँदीको कति ?
सोमबार, ०३ मङ्सिर २०८१, ११ : ०८
काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।
अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण