फोटोफिचर
सडक र खोला मापदण्ड खारेजको माग राख्दै खबरदारी (तस्बिरहरू)
बिहीबार, ०६ मङ्सिर २०८१, ११ : २८
काठमाडौँ । उपत्यकाका सडक र खोला पीडितहरूले जनतालाई उठिबास गराउने काम गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । बिहीबार भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै कुपण्डोलबाट माइतीघर मण्डलासम्म र्यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
हेरौँ तस्बिरहरू :
_Hj8WdIn72e.jpg)
_NChkDqZXOV.jpg)
_VipLKT6KUN.jpg)
_JVOF3J28sz.jpg)
_HovlxRqQ2D.jpg)
_jadZrd4pJc.jpg)
_dgNX7hpuW6.jpg)
_0g6tmbNbgG.jpg)
_xLxVCsJxeG.jpg)
_xEFZ0GOQ8d.jpg)
_9incW8fECE.jpg)
_5AL7c416zk.jpg)
_HCfvbXbmWR.jpg)
_cchppp0trh.jpg)
_lJIcxdLSHi.jpg)
_qIVytOWecA.jpg)
_QvLdwavFqi.jpg)
_mp2iTPVav7.jpg)
_d5NLB8BzZt.jpg)
_ssfQ3ILGa2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण