जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
शुक्रबार, ०७ मङ्सिर २०८१, ०२ : ३७
एजेन्सी । जर्मनीको वायर्नम्युनिख युईएफए महिला च्यापियन्स लिगको क्वार्टर फाइनल पुगेको छ । बिहीबार राती नर्वेको भालेरेन्गाको घरेलु मैदानमा भएको समूह चरणको खेलमा १–१ को बराबरीमा रोकिए पनि वायर्न अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । वार्यनका लागि ओवाना र भालेरेन्गाका लागि एलिस थोरस्नेसले गोल गरे ।
समूह चरणका चार खेल सकिंदा तीनमा जित र एक खेल हारेको वायर्नले १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनल हारको सामना गर्नु परेकाले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण