दुर्घटना
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
शुक्रबार, ०७ मङ्सिर २०८१, १७ : ५९

सुर्खेत । शुक्रवार बेलुका दैलेखमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको नगरपालिका –३ सिस्नेमा जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।
बस भित्तामा ठोकिएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई जानकारी दिए । घाइतेलाई सांगेतडाम मेडिकल हलमा पठाइएको उनले बताए ।
अन्य २० जना सामान्य घाइतेलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् हनुमानढोकाको हरिबिजोग
-
नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणालीको आवश्यकता
-
‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
उथलपुथलको वर्ष बन्ला २०८४ ?
-
‘सरकारको सोच निजी क्षेत्रमाथि दमन गर्ने, अघि बढ्न नदिने खालको देखियो’