ला लिगामा रियालको सहज जित
सोमबार, १० मङ्सिर २०८१, ०१ : ३२
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले स्पष्ट जित निकालेको छ । रियालले लेगानेसविरुद्ध उसैको घरेलु मैदानमा ३-० को सहज जित निकालेको हो ।
रियाललाई जिताउन केलियन एम्बाप्पे, फ्रेडरिक भल्भर्दे र जुडे बेलिङ्घमले एक-एक गोल गरे । स्ष्पष्ट तीन अंक बटु्लेसँगै रियाल मड्रिडले शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंकदुरी कम गरेको छ । पहिलो अर्थात् शीर्षस्थानमा रहेको बार्साको ३४ अंक हुँदा दोस्रो स्थानको रियालको ३० अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण