फोटोफिचर
काठमाडौँ उपत्यकामा वायुको गुणस्तर खस्कियो (तस्बिरहरू)
बिहीबार, १३ मङ्सिर २०८१, १२ : ०६
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर खस्किएको छ । काठमाडौँ उपत्यकाभित्र ललितपुरको पाटन– टांगा चोकको वायु गुणस्तर अति अस्वस्थ भएको स्विस वायु गुणस्तर मापन कम्पनी आइक्यु एयरले देखाएको छ । पाटन क्षेत्रको वायुको गुणस्तर बिहान १०ः १५ मा २१४ पुगेको बताइएको छ ।
_fNLuA5sBBW.jpg)
काठमाडौँस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार उपत्यकाको वायुको गुणस्तर अहिले अस्वस्थकर देखिएको छ । दूतावासको एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले हावाको गुणस्तर १७७ रहेको छ ।
_8qugCGwxbX.jpg)
_l3WMGA97EX.jpg)
_ifKmvy2Xc4.jpg)
_mOfUe9bW3j.jpg)
_JEsdzzNUOR.jpg)
_ER9JairotP.jpg)
_yPF1ODKYji.jpg)
_E60xUJtAgK.jpg)
_JRWaFDRGEA.jpg)
_SVTmiPULu0.jpg)
_TRaHA9EDQo.jpg)
_s4Jyp0ujT2.jpg)
_DfXzXVR3c4.jpg)
_wtffAOOxh6.jpg)
_7thXUM2J0s.jpg)
_QNZc3UPsR9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण