डोटी पूर्वीचौकी-६ मा कांग्रेस उम्मेदवार विजयी
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४६
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ दल एमालेका देव थापाले ३ सय १ मत पाए ।
प्रमुख विपक्षी नेकपमा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत प्राप्त गरिन् । जहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । पूर्वीचौकी ६ मा यसअघि पनि कांग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण