कीर्तिपुर नगरपालिकाको मतगणना सुरू
आइतबार, १६ मङ्सिर २०८१, २२ : ५०
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना सुरू भएको छ । केहीबेर अघि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए ।
‘सटिग गर्दैछौं , पहिले वडा नम्बर १ मा मेयर र वडाअध्यक्षको गणना हुन्छ, त्यसपछि ४ को गणना गर्छौैं, अनि मात्र बाँकी वडनको गणना हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण