कांग्रेसमा जनसम्पर्क अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाइने
सोमबार, २४ मङ्सिर २०८१, ११ : ०६
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले विदेश स्थित जनपसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यस्था खारेज गर्ने निर्णय गरेको छ ।
पार्टीको अहिले जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण