कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : २५
बर्दिया । बर्दियामा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी २ वर्षीया समयता थारूको सोही ठाउँस्थित रानीपुर कुलोमा डुबेर मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण