बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको काठमाडौँस्थित घरबाट उद्धार गरिएकी बालिकालाई बालिग नहुन्जेलसम्म काठमाडौँमै बसेर पढ्न मिल्ने गरी आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाको नाममा परमादेश जारी...