पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका सारुमगर विजयी
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : २९
काठमाडौँ । पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् ।
सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटाले ३२६ मत ल्याएका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनाव लडेका थिए । बागमती प्रदेशमा ७६१ मत गणना भएको छ भने सिन्धुलीको मतगणना जारी छ । सिन्धुलीको मत गणना गर्नुअघि नै उनी विजयी घोषित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण