उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित
शनिबार, २९ मङ्सिर २०८१, ०६ : १७
काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपत्यका प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।
मतपरिणामअनुसार सुवेदीले ७२७ मत प्राप्त गरे भने पन्ते ४८७ मत प्राप्त गरे । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् ।
दुबै उम्मेदारले कांग्रेस र एमालेको प्यानललाई पराजित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण