चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
बुधबार, ०३ पुस २०८१, १६ : २५
काठमाडौँ । पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएको छ । निर्माणाधिन अवस्थामा रहेका भवन २०८१ साउनदेखि कार्तिक सम्मको अवधिमा बनेका हुन् ।
चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका छन् । तर, ४२१ वटा प्र्रहरी युनिटहरुले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
प्रहरीको ३७० युनिट भाडाको घरमा सञ्चालित छन् । १ हजार ८६९ युनिटको आफ्नो कार्यालय रहेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण