३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
बिहीबार, ०४ पुस २०८१, १५ : १६
काठमाडौँ । साताको अन्तिम कारोबार दिन, बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.४३ अंकले घटेको छ । २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै २५९६ बिन्दुमा झरेको हो ।
समग्रमा बजार घटे पनि बिहीबार २९ कम्पनीको सेयर मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बिहीबार २११ कम्पनीको मूल्य घट्यो । नारायणी विकास बैंकको मूल्य ९.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका हिसाबले बिहीबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण