बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इन्टरले गर्‍यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार

शुक्रबार, ०५ पुस २०८१, ०३ : ५६
शुक्रबार, ०५ पुस २०८१

काठमाडौं । इन्टर मिलानले कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा युडिनिजविरुद्ध २-० को सहज जित निकाल्दै इन्टरले अघिल्लो चरणमा ठाउँ बनाएको हो । 

इन्टरलाई जिताउन क्रिष्टेन असलन र मार्को अर्नौैटोभिकले एक-एक गोल गरे । इन्टरले दुबै गोल पहिलो हाफअघि गरेकामा दोस्रो हाफमा दुबै टोलीबाट कुनै पनि गोल हुन सकेन । इन्टर युडिनिजमाथि सुरुदेखि अन्त्यसम्मै हावी भयो । बलमा समेत इन्टरले नै बढिजसो कब्जा जमाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप